चितवन राष्ट्रिय निकुञ्जमा बढे पर्यटक


 

पुस
चितवन –भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक समस्याका कारण प्रभावित बनेको यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ७१ हजार ७२० पर्यटक निकुञ्ज प्रवेश गरेका
छन् । गत आर्थिक वर्ष २०७४र७५ को सोही अवधिमा ५३ हजार ८५ जना मात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

समाचार बाट अन्य समाचार