राहत पाएर खुसी


सिद्धार्थनगरपालिका भैरहवाबाट राहत सामग्री पाएपछि खुसी हुदैं घर तर्फ जादै गरेकी झिन्कु हरिजन .सिद्धार्थनगरपालिका नगरप्रमुख हरि प्रसाद अधिकारी लकडाउनका कारण जनतालाई कुनै पनि समस्या नपरोस भनेर अहिले जनताको घरदैलो सम्म पुग्ने गरेका छन् । । तस्वीर ः नरेश के.सी, लुम्बिनीखवर, लुम्बिनी, प्रदेश ५ ।

यसमा तपाइको मत

फोटो ग्यालरी बाट अन्य समाचार