पर्यटन प्रबद्र्धनको लागि पत्रकारको भूमिका महत्पूर्ण

लुम्बिनीखबर भैरहवा, भदौ । पर्यटन प्रबद्र्धनको लागि पत्रकारहरुको भूमिका महत्वपुर्ण हुने प्रदेश नं ५ का पर्यटन, उद्योग, वातावरण तथा वन मन्त्री लिला गिरीले बताएका छन् । पत्रकार चेतन पन्तद्वारा निर्मित लुम्बिनी सम्बन्धी वित्त चित्रको......

हर्मन माइनरको सम्झनामा एससोएस बालग्राम

कमल रायमाझी भैरहवा जेठ ३२ । एससोएस बालग्राम लुम्बिनीले प्रो.डा. हर्मन माइनरको सम्झनामा विविध कार्यक्रमहरुको आयोजना गरेको छ । एससोएस बालग्रामका संस्थापक प्रो.डा. हर्मन माइनरको सम्झना गर्दै आयोजना गरिएको कार्यक्रममा समाजिक क्षेत्रका, व्यक्तित्वहरु, एससोएस......

समरीमाईमा आयोडिन

असलम खान मर्चवार, जेठ ८ । मर्चवारको समरीमाईमा आयोडिनको कमीले कोही पनि नागरिक रोगी हुन नपरोस् भन्ने ध्ययेले एक सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । असुरैना आधारभूत विद्यालयमा सञ्चालित उक्त कार्यक्रममा डा. दिनेश गुप्ता,......

लुम्बिनी फुड फेस्टीभलमा २५ सय भन्दा बढी विदेशी गरी १० हजार सहभागी

लुम्बिनीखबर भैरहवा, पौष । पुस १६ गते लुम्बिनीमा सम्पन्न फुड फेस्टीभलमा थाइल्यान्ड, कम्बोडियन, चाईनिज, श्रीलंकन, जापनिज, भारतीय, इंग्ल्यान्ड लगायत विभिन्न विदेशी मूलकका नागरिकहरु स्वतः स्फूर्त रुपमा सहभागी भएका छन् । फुड फेस्टीभल आयोजक संस्था......

सञ्चारिका लुम्बिनीमा नयाँ नेतृत्व

लुम्बिनीखबर बुटवल, पौष । महिला पत्रकारहरुको समुह सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा राष्ट्रिय समाचार समितीमा कार्यरत पत्रकार निरु गौतम निर्बाचित भएकीछन् । सो समूहको उपाध्यक्षमा सगरमाथा टेलिभिजनका बुटवल संबाददाता मिना ढकाल र महासचिबमा रेडियो मुक्तिका......

उत्पादक, उपभोक्ता र व्यापारीको त्रिवेणी बन्यो लुम्बिनी महोत्सव

लुम्बिनीखबर नरेश के.सी. भैरहवा, पौष । तराई पहाडमा हिउद शुरु भएसंगै मेला महोत्सवको पर्व नै लाग्ने गर्दछ । आजभोली हरेक पालिका स्तरमा हुने यस्ता व्यापारीक मेला महोत्सव हाटबजार जस्तै हुने गरेको भनेर आलोचना भईरहेको......

लुम्बिनी खुनगाई बगैचामा पांचतारे होटलको शिलन्यास

नरेश के.सी. लुम्बिनी, मंसिर । बुद्धजन्म स्थल लुम्बिनीदेखी २ किलोमिटर दक्षिण खुनगाइ बगैचांमा पांचतारे होटल बन्ने भएको छ । स्थानिय युवा व्यवसायी अम्रिक चौधरीको अगुवाईमा होटल भिलाजियो प्रा.लि नामक पांचतारे होटलको एक कार्यक्रमका बीच......

बिद्यालय सहयोगमा जुट्यो लेडिज सर्कल

कमल रायमाझी भैरहवा, २१ मंसिर । लेडिज सर्कल नेपालले अमरी आधारभुत बिद्यालय लुम्बिनीको जिर्ण भवन निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागी सहयोग गर्ने भएको छ । लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर ४ मा रहेको......

लुम्बिनीमा पहिलो पटक त्रिपिटक वाचन

रुबिना थापा मगर भैरहवा, २० कार्तिक । लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पुर्याउन पहिलो पटक ३ दिने बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह गर्न लागिएको छ । त्रिपिटक बारे धेरै नेपाली अनविज्ञ रहेको र बौद्ध धर्ममा......

लुम्बिनी चिनाउन पन्तको बृतचित्र

लुम्बिनीखवर लुम्बिनी, २ असार । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनीलाई संसारभरी पुराई राख्नका लागी अग्रज पत्रकार चेतन पन्तले बृतचित्र निर्माण गरेका छन् । बुद्ध र लुम्बिनीलाई समेटेर बनाईएको बृतचित्रको शनिवार सुभारम्भ भएको छ । जुन......