उत्पादक, उपभोक्ता र व्यापारीको त्रिवेणी बन्यो लुम्बिनी महोत्सव

लुम्बिनीखबर नरेश के.सी. भैरहवा, पौष । तराई पहाडमा हिउद शुरु भएसंगै मेला महोत्सवको पर्व नै लाग्ने गर्दछ । आजभोली हरेक पालिका स्तरमा हुने यस्ता व्यापारीक मेला महोत्सव हाटबजार जस्तै हुने गरेको भनेर आलोचना भईरहेको......

भूकम्पपछि बन्द तातोपानी नाका वैशाखदेखि सञ्चालन हुने

नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ। २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियो। तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ।......

सकियो भैरहवा मेला

लुम्बिनीखबर भैरहवा, पौष ।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही तथा नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंको आयोजनामा भैरहवामा आयोजित सातौं राष्ट्रिय महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) को आइतबार समापन गरिएको छ । ‘पर्यटन,......

लागु औषधको लतमा सम्पन्न शालीका छोराछोरी धेरै

नरेश के.सी. भैरहवा, पुस  । रुपन्देही प्रहरीले यहि मंसिर २७ गते नवलपरासी रामग्रामका दुर्गा प्रसाद चौधरीलाई स्याउको कार्टुनभित्र स्याऊले ढाकेर लैजादैं गरको अवस्थामा लागु औषध सहित सिद्धार्थनगरपालिका वडा नम्बर ४ गल्लामण्डीबाट पक्राउ परे ।......

लुम्बिनी खुनगाई बगैचामा पांचतारे होटलको शिलन्यास

नरेश के.सी. लुम्बिनी, मंसिर । बुद्धजन्म स्थल लुम्बिनीदेखी २ किलोमिटर दक्षिण खुनगाइ बगैचांमा पांचतारे होटल बन्ने भएको छ । स्थानिय युवा व्यवसायी अम्रिक चौधरीको अगुवाईमा होटल भिलाजियो प्रा.लि नामक पांचतारे होटलको एक कार्यक्रमका बीच......

लुम्बिनी पर्यटन महोत्सवको अकर्षण बढ्दै

लुम्बिनीखबर भैरहवा, मंसिर । रुपन्देहीको भैरहवामा जारी सातांै लुम्बिनी राष्ट्रिय महोत्सव–२०७५ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) मा दर्शकको चहलपहल बढ्दै गएको छ । ‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल......

प्रहरी मिलोमतोमा गोरु तस्करी

भैरहवा, मंसिर २७ । रुपन्देहीमा गोरु तस्करहरु फेरी सलबलाउन थालेका छन् । जिल्लाको लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर ६ मोहसड गाउको बगैचा र सोही वडाको तरकुल्लाहको खाली जग्गाबाट रातको समयमा गोरुहरु ट्रकमा हालेर लैजाने......

बिद्यालय सहयोगमा जुट्यो लेडिज सर्कल

कमल रायमाझी भैरहवा, २१ मंसिर । लेडिज सर्कल नेपालले अमरी आधारभुत बिद्यालय लुम्बिनीको जिर्ण भवन निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागी सहयोग गर्ने भएको छ । लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर ४ मा रहेको......

निजी क्षेत्रमा राज्यले लगानी गर्ने प्रतिबद्धता ,प्रचण्ड

नरेश के.सी. भैरहवा, मंसिर २० । निजी क्षेत्रलाई नेपालमा लगानीको गर्ने ढुक्क किसीमको वातवरण सृजना राज्यले गर्न थालेको पुर्व प्रधानमन्त्री पुस्पकमल दाहल प्रचण्डले बताएका छन् । बिहीबारदेखी भैरहवामा शुरु भएको सातौं लुम्बिनी राष्ट्रिय महोत्सवको......

सशस्त्रको अभियानमा तस्कर तर्सित

कमल रायमाझी भैरहवा, ३१ असोज । सशस्त्र प्रहरी बल नेपाल राजस्व भंसार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले बुधवार ६ लाख मुल्य बरावरको अबैध समान र १० लाख मुल्यको ट्रक बरामद गरेको छ । भारतिय......