सुरुचीको राजधानी सम्मको सांगेतिक यात्रा

मो. इमरान खान कपिलवास्तु जेठ । कपिलवस्तु जिल्लाकी सुरुची पन्थी नेपाली सांगेतिक यात्रामा जिल्ला देखी राजधानी सम्म पुगेकी छिन् । आफ्नो बेग्लै पहिचान र केहि गर्ने उद्धेश्यका साथ बिगत एक दशक देखि यस क्षेत्रमा......

पर्वको रुपमा विकास हुँदै खाना महोत्सव

कमल रायमाझी भैरहवा,वैशाख ३ । नयाँ बर्षको अवशर पारेर सिद्धार्थ सडक खाना महोत्सव लाई निरन्तरता दिएका भैरहवाका व्यवसायीहरुले यसलाई फरक पहिचानका रुपमा विकास गरिरहेका छन् । यसको विकाससँगै यस क्षेत्रमा बसोवास गर्ने स्थानिय वासिन्दाहरुकालागि......

र्‍यापर यम बुद्धद्वारा आत्महत्या

एजेन्सी, लन्डन, माघ २ चर्चित युवा गायक एवं र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। २९ वर्षिय अधिकारी शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। उनी आफ्नी पत्नी सहित लन्डनमा बस्दै......

तहल्का मच्चाउने गरी मात्र पर्दामा आउँछुः भुवन केसी

काठमाडौं, पुस ८ अभिनयसँगै विगत दुई दशकदेखि भुवन केसी फिल्म निर्माणमा पनि सक्रिय छन्। उनका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’, ‘कन्यादान’, ‘तृष्णा’, ‘चिनो’, ‘सपना’, ‘करोडपति’, ‘नेपालीबाबु’, ‘म तिमीविना मरिहाल्छु’लगायतका थुप्रै फिल्म हिट छन्। सर्वा्धिक हिट......

पुस १६ मा वृहत सांस्कृतिक कार्यक्रम

लुम्बिनीखबर भैरहवा, पुस ४ । भैरहवा क्षेत्रमा रहेका पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले अंग्रेजी नयाँ वर्षको अवसर पारेर वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । क्लबको अक्षय कोष अभिवृद्धिको लागि गर्न लागिएको सांस्कृतिक......

रहेनन् ‘राजाराम’

काठमाडौं –हाँस्य   टेलिश्रृंखला ‘तितोसत्य’ का चर्चित पात्र राजाराम अर्थात आरपी भट्टराईको निधन भएको छ । शुक्रबार बिहान विराटनगरस्थित फुपुको घरमा उनको निधन भएको कलाकार दिपक राज गिरीले जानकारी दिएका छन् । तितोसत्यसहित दर्जनौं टेलिफिल्म,......

‘सेतो सूर्य’लाई सिंगापुरमा अवार्ड

चलचित्र ‘सेतो सूर्य’ मंसिर २४ अर्थात आउँदो शुक्रबारबाट नेपालमा रिलिज हुँदैछ । चलचित्र ‘हाइवे’ निर्देशन गरेका दीपक रौनियारले यसलाई निर्देशन गरेका हुन् । यो चलचित्रले अहिले विश्वका विभिन्न देशमा आयोजना भैरहेका चलचित्र अवार्डहरु जितिरहेको......

४३ वर्षपछि फेला पर्यो लन्डनमा झलकमानको गीत

काठमाडौं , मंसिर ८ – ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्‘’ गीतबाट ख्याति अर्जेका लोकगायक झलकमान गन्धर्वको ४३ वर्ष पुरानो एउटा नयाँ डिस्क रेकर्ड गीत बेलायतका संस्कृतिविदको घरमा फेला परेको छ । लोकगायक गन्धर्वले......

प्रदर्शनमा आएको एक साता नबित्दै चलचित्र जात्राको व्यापार करोड नाघ्यो

मंसिर २ गते( चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय......

नेपालकी तरकारीवाली इन्टरनेटमा भाइरल

  पाकिस्तानी चाइबालापछि अहिले इन्टरनेटमा नेपालकी तरकारीवाला निकै भाइरल भएको छ । पाकिस्तानमा चिया बेच्ने अर्साद खान निलो आँखाका कारण इन्टरनेटमा ३चाइवाला नामबाट चर्चामा आए । अहिले उनी मोडलिङको दुनियामा प्रवेश गरेका छन् ।......