भैरहवामा तेक्वान्दो प्रतिस्पर्धा

रुबिना थापा भैरहवा, १९ फागुन । भैरहवा तेक्वादो क्लब रुपन्देहीले पाँचौ इन्टर क्लब तेक्वान्दो च्याम्पिनसिप २०१९ सम्पन्न गरेको छ । च्याम्पिनसिप कार्यक्रममा जिल्ला भरीका क्लब तथा विद्यालयहरुको सहभागी रहेको क्लबको सूचना शाखाले जानकारी दिइएको......

सञ्जीवनीमा खेल महोत्सव जारी

लुम्बिनीखबर भैरहवा, माघ । सञ्जीवनी शिक्षा सदन तिलोत्तमा १५ मधवलियामा खेलकुद महोत्सव सुरु भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि वार्षिक क्यालेण्डर अनुसार खेल महोत्सव आयोजना गरिएको हो । ४ दिनसम्म चल्ने......

विद्यार्थीहरुमा भलिबल क्रेज

नरेश के.सी भैरहवा, माघ । भलिबल खेल पहाडी क्षेत्रमा लोकप्रिय खेलको रुपमा स्थापित छ । पहाडी क्षेत्रका विद्यालयहरु, क्याम्पस र हरेक खाली चौरमा खेलिने भलिबल पछिल्लो समय तराईका समथर भुभागमा पनि आकर्षण बढ्दै गएको......

विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगमा सन्दीप ’अनिवार्य’

जितु साउँद दुई वर्षअघिसम्म सन्दीप लामिछानेलाई चिन्ने विरलै थिए । तर, सन् २०१६ मा बङ्गलादेशमा भएको यु(१९ विश्वकपमा ह्याट्रिक लिएपछि सन्दीप विश्व क्रिकेटमा एकाएक चर्चित बने । यु(१९ क्रिकेटमा ह्याट्रिक लिने उनी विश्वका पाँचौ......

राममणि बहुमुखी क्याक्पसमा साङ्गीतिक कुर्ची दौड प्रतियोगिता सम्पन्न

पौष सोमबार । मणिग्राम, रूपन्देही । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आज (सोमबार) छात्रातर्फ साङ्गीतिक कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसको स्नातक तहका विभिन्न कक्षामा अध्ययनरत ५८ जना विद्यार्थीले प्रतिस्पर्धा गरेको कार्यक्रममा......

शक्ति गौचनलाई काशीमा सम्मान

भैरहवा , पुस काशी नोबल एकेडेमी सिद्धार्थनगरले अन्तराष्ट्रिय  क्रिकेट खेलाडी शक्ति गौचनलाई आज विद्यालयमा सम्मान गरेको छ । विद्यालयका प्राचार्य राजेन्द्र घिमिरे,सहप्राचार्य श्री रायमाझी लगायतले खादा माला सहित मायाको चिनोले सम्मान गर्नुभएको थियो ।......

लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक

लुम्बिनीखबर भैरहवा, २४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आयोजना भएको सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा कुस्तीको रौनक शुरु भएको छ । कुस्ती प्रतियोगिताको मेला आयोजक मूल समिति संयोजक कुल प्रसाद न्यौपानेले उद्घाटन गर्नु भएको थियो......

आजदेखी दिल्लीमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता

लुम्बिनीखबर भैरहवा, पुस १३ । आजदेखी भारतको नयां दिल्ली स्थित तालकोटा रंगशालामा अन्तराष्ट्रिय करातें तथा किकबक्सींग च्याम्पीयनसीप हुदैंछ । आज पुस १३ र १४ (डिसेम्बर २८ र २९) मा भईरहेको प्रतियोगितामा नेपाली टोलीको पनि......

खेलाडीलाई सम्मान

लुम्बिनीखबर भैरहवा, १५ कार्तिक । थाइल्याण्डमा सम्पन्न सातौं तिराक अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा–२०१७ मा सहभागी भइ पदक प्राप्त गर्न सफल भैरहवाका प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरिएको छ ।     प्रतियोगितामा खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन......

अन्र्तराष्ट्रिय तेक्वान्दोमा ३ खेलाडी

लुम्बिनीखबर भैरहवा, असोज २९ । तिराक तेक्वान्दो संघ थाइल्याण्डको आयोजनामा आयोजना हुने सातौँ अन्र्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भैरहवाका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।     यही कार्तिक ३ र ४ गते बैंककमा सम्पन्न......