समाज सेवा गर्नु नै मेरो जीवनको लक्ष्य हो

बुटवल उपमहानगरपालिका वार्ड नं. ६ मा जन्मिएकी करुणा आचार्य हाल स्नातक तह सम्मको शिक्षा हासिल गरेकी छन । उनको विचारमा समाज सेवा गर्नु नै मेरो जीवनको लक्ष्य हो भन्ने उद्देश्यले किड्स फ्लाइट रुपन्देहीमा विगतका......

समाजको विकास बिना मुलुककोे विकास असम्भव

साबिक धकधई गा. वि. स. हाल रोहिणी गाउँपालिका वार्ड नंं. ३ धकधई बजार निवासी नेपाली कांग्रेस क्षेत्र न.ं १ को सचिव वैजनाथ सहानी (मुकेश) २०४४।४।२६ गते पिता सागर साहनी र माता राधा देवी साहनीको......

सिद्धान्त विनाको राजनीति विध्वंशकारी हुन्छ

  रोहिणी गाउँपालिका वडा नं ३ लक्ष्मीपुर निवासी संघीय समाजवादी फोरम नेपाल प्रदेश न.ं ५ को सह प्रवक्ता विद्या यादव २०४६ भदौ १० गते बुवा प्रशुराम यादव र आमा गुजराती यादवको कोखबाट जन्मिएका हुन्......

वर्गीय समानताको लागि कदम चालेका छौँ

  सियारी गाउपालिकाको न्याय समितीको संयोजक भएर काम गरिरहदा कस्तो अनुभूति गरिरहनु भएको छ, उपाध्यक्ष ज्यू ? –हो, म सियारी गाउँपालिकाको उपाध्यक्ष भएर काम गरिरहँदा जनअपेक्षा अनुसारका विकासे काम देखि न्याय सम्पादन सम्मको जिम्मेवारी......

विकासका लागि वैदेशिक लगानी पनि भित्राउँछौ

गाउँपालिकामा के कस्ता कार्यहरु अगाडि बढेका छन् ? –हामी निर्वाचित भएको एक बर्ष हुन लागेको छ । विकास निर्माणका कार्य धमाधम अगाडि बढेका छन् । केही केही गुरु योजना अनुसार सम्पन्न भएको छ ।......

दिनरात जनतासँगका प्रतिबद्धता पुरा गर्न खटिएको छु ः शुक्ला

  सम्मरीमाई गाँउपालिका विकासमा के कस्ता कामलाई प्राथमिकतामा राख्नु भएको छ ? –यस गाउँपालिका नेपालकै विकट गाउँपालिका मध्येको एक तर महत्वपूर्ण गाउँपालिका हो । उत्तरमा लुम्बिनी सडक, दक्षिणमा ¬छिमेकी देश भारतसँग सीमा जोडिएको यो......

‘रामग्राममा दाईजो प्रथा अन्त्य गर्छौँ’

२०३३ सालमा बुबा गोपाल नाथ शर्मा र आमा थम कुमारी शर्माको कोखबाट जन्मिनु भएकी रम्भा कुँवर नवलपरासीकी अग्रणी महिलाको रुपमा आफूलाई स्थापित गर्नुभएको छ । बिगत १४ वर्ष देखि साना किसान कृषि सहकारी सस्थाको......

हरेक वर्ष लागूऔषध ओसारपसार तथा दुव्र्यसनी बढ्दै गएको छ

नेपाल भारत सिमा नाका बेलहिया नाकामा कार्यरत रहँदा के कस्ता चुनौतीको सामना गर्नु परेको छ ? –बेलहिया नाका नेपालको प्रमुख अन्तर्राष्ट्रिय नाकाहरु मध्ये एक नाका हो । महिनामा हजाराँैको संख्यामा पर्यटक भित्रिने यस नाका......

राज्यले खेलाडीको दायित्व पुरा गर्न सकेको छैन

२०३१ साल स्याडजाको बिरुवा गाँउपालिका २ अर्चलेमा बुबा रुद्र बहादुर थापा र आमा लुद्री थापाको कोखबाट जन्मिएका उमेश थापा ‘लाटोमगर’ को उपनामले पनि सबैमा चिनिन्छन् । विद्यार्थीकाल देखि राजनीतिमा लागेका थापा भैरहवा बहुमुखी क्यापस......

अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि सुरक्षित गन्तव्य हो

  नेपालबाट हरेक वर्ष सयौँ विद्यार्थीहरु उच्च शिक्षा हासिलका लागि विभिन्न मुलुकका युनिभर्सिटी र कलेजतर्फ जाने गरेका छन् । पछिल्लो समय वैदेशिक शिक्षामा नेपाली विद्यार्थीको रोजाई अष्ट्रेलिया मुख्य हुने गरेको छ । विद्यार्थीको चाहनालाई......