माहामारीको आंतक

बिश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसले नेपालमा पनि प्रबेष गरेको छ । चिनको वुहानवाट सुरु भएको यो भाईरस अहिले युरोप र अमेरिकामा सम्म माहामारीको रुपमा प्रवेष गरेको छ । दैनिक हजारौ मानिसहरुको ज्यान लिइरहेको......

कोरोना : कम्जोर स्वास्थ्य सुबिधा र हाम्रो लापरबाही

वर्तमान समयमा कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापि रुपमा माहामारी सृजना गरेको छ । यस महामारीको कारणले विश्व आक्रान्त बन्दैछ । यो भाइरस ३१ डिसेम्बरमा पहिलो पटक चिनको बुहानमा देखा परेको थियो । यसबिचको अबधिमा......

बिपतमा सरकार खै ?

नेपालमा बेला बेलामा आउने विपतको उचित व्यवस्थापन नहँुदा विपतमा पर्नेहरु समस्यामा देखिन्छन् । मौसम अनुसार आउने विपतले धनजनको ठूलो क्षती हुने गरेपनि यसको रोकथाम र समस्यामा परेका परिवारहरुको उचित र सहज व्यवस्थापन गर्नमा सरकार......

अनुभव÷संस्मरण अतीतका पानाबाट

– बालकृष्ण भट्टराई प्रवेश ः वर्तमानको विशालतामा रमाउँदै विराट भविष्यका काल्पनिक सपना सजाउने मोहमा डुबेको व्यस्त मान्छेलाई वर्तमानको विशालवृक्षको बीजस्वरूप अतीतका कुना–कन्तरामा छाम–छाम, छुम–छुम गर्ने फुर्सदै कहाँ हुन्छ र ! ऊ त वर्तमानमै मक्ख......

अखिल क्रान्तिकारीको भैरहवा क्याम्पस

कपिल चापागाई नेता अखिल क्रान्तिकारी भैरहवा बुहुमुखी क्याम्पस भारत संग सिमा जोडिएको भैरहवामा रहेर देशका पुर्वदेखी पश्चिम र उत्तरदेखी दक्षिण सम्मका सम्पुर्ण समुदायका बिद्यार्थीहरुले प्राज्ञिहुने थलोको रुपम रहेको छ । भैरहवा बहुमुखी क्याम्पस अहिले......

स्वर्ण महोत्सवको शुभकामना

कमल रायमाझी भैरहवा क्षेत्रमा शैक्षिक विकासको महत्वपूर्ण भूमिका खेलेको भैरहवा बहुमुखी क्याम्पस सवैको श्रद्रा र उच्चो गरिमा रहेको क्याम्पस हो । यस क्याम्पसले आफू जन्मेको ५० औँ वर्षको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउदै गर्दा त्यहाँ......

सन्दर्भ ः भैरहवा बहुमुखी क्याम्पसको स्वर्णजयन्ती

सिद्धार्थ क्याम्पसको नाममा आजभन्दा झन्डै एकाउन्न वर्षपहिले स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस नेपालको सीमा क्षेत्रीय मध्य तराईमा अवस्थित पुरानो र प्रसिद्ध उच्च शिक्षाको प्रतिष्ठान हो । यस क्याम्पसमा शिक्षण सेवा गर्ने अवसर पाएका भाग्यशाली......

आधुनिक युगका ऋषि वसन्तकुमार

डा. घनश्याम न्यौपाने परिश्रमी जीवन कसैको अपेक्षा गरेको भन्दा छोटो हुन्छ भने कसैको लामो । छोटो होस् या लामो, रचनात्मक वा उद्यमशील कार्यमा नै जिउनुको सार्थकता अन्तर्निहित हुन्छ । राम्रो काम गर्ने मान्छे मृत्युपश्चात्......

बर्मा, बुद्ध र बगान

नजरमा कैद भएका दृष्यहरु र ह्रदयमा मच्चिएका आभाहरु शब्दमा उतार्न कठिन लाग्छ । केही छुट्लान् भनेर । केहीको प्रशंसा कम होला भनेर । केही अलि बढी होला भनेर । अनि केही छायामा पर्छन् कि......

न्यू इरा हिजो र आज

ऐतिहासिक पृष्ठभूमि ः  न्यू इरा (नवयुग ) परिवर्तीत समयको आवश्यकता, स्थानीय समाज सेवी, शिक्षा प्रेमी, शिक्षा विद्, अभिभावक र विद्यार्थीहरुको आवश्यकता बोध भई उहाँहरुकै सहयोग, साथ, मार्गदर्शनबाट सि. न. पा. १३ मा २०५० सालमा संस्थापीका......