लुम्बिनी दर्शन गर्न थाइल्याण्डको पहिलो चाटर जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा
भैरहवा, कार्तिक १७ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा थाई विमानले चार्टर्ड उडान गरेको छ । एम–एलसिएफसी कल साइन भएको रेको.लिमिटेड थाईल्याण्डको चार्टर्ड विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । थाइल्याण्डको राजधानी बैंककबाट उडान गरी शुक्रबार विहान ९ बजे यो विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले जनाएको छ ।
थाईल्याण्डबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने यो पहिलो थाई विमान भएको छ । विमानमा ४ जना चालक दलका सदस्यसहित १७ यात्रु गरी कुल २१ जना सवार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा प्रमुख हंसराज पाण्डेले जानकारी दिनुभयो …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed