logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    राष्ट्र बैंकका निर्देशक भट्टराईलाई स्वागत


    २६ बैशाख २०७६ , बिहिबार

    राष्ट्र बैंकका निर्देशक भट्टराईलाई स्वागत

    रुबिना थापा
    भैरहवा, २६ बैशाख । नेपाल राष्ट्र बैंक भैरहवा शाखामा सरुवा भएर भर्खर आउनु भएका निर्देशक तथा शाखा प्रमुख राजेन्द्र भट्टराईलाई बैंकर्स क्लब अफ भैरहवाले स्वागत गरेको छ । बैंकर्स क्लब अफ भैरहवाले बुधबार एक कार्यक्रम गरी भट्टराईलाई स्वागत गरेको हो ।


    बैंकर्स क्लबका सम्योजक रामराज उपाध्यायको अध्यक्षतामा भएकोे स्वागत कार्यक्रममा रुपन्देहीमा भएको बैंक तथा बित्तिय संस्थाका प्रमुखहरु सहभागी कार्यक्रममा निर्देशक भट्टराईलाई स्वागत गर्नुको साथै वित्तिय क्षेत्रमा हुने गरेको समस्याको विषयमा छलफल गरेको थियो ।
    कार्यक्रममा पूर्णिमा विकास बैंकका सिओ शिव प्रकाश गुरुङ , श्री इन्भेष्टमेन्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत खिम बहादुर कार्की , सेनचुरी बैंकका प्रमुख प्रबिन दाहाल , नेपाल बङगलादेश बैंकका प्रमुख बिष्णु रायमाझी लगायतले निर्देशक भट्टाईसंग वित्तिय संस्थामा सुधार गनु पर्ने कुराको जानकारी गराएका थिए । बैंकर्स क्लवका सचिव जीवन घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा बैंक क्षेत्रले सामाजिक क्षेत्रमा गर्नु पर्ने विषय वस्तुको समेत छलफल गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.