logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सिमामा पर्यटक स्वागत गर्दै सोट्टो


    २० पौस २०७६ , आइतबार

    सिमामा पर्यटक स्वागत गर्दै सोट्टो

    लुम्बिनीखबर
    भैरहवा, पुस । नेपाल भ्रमण बर्षको अवसरमा सोट्टो नेपालको अगुवाईमा बेलहियामा विदेशी पर्यटकलाई स्वागत गरेको गरिएको छ । सोट्टो नेपालका प्रदेशको बरिष्ठ उपाध्यक्ष श्रीचन्द गुप्ताका अनुसार १७ जना विदेशी पर्यटकलाई सीमामा स्वागत गरिएको हो । विदेशी पर्यटकलाई सोट्टोका प्रदेश अध्यक्ष सन्जय बजिमय, नाट्टाका पुर्व अध्यक्ष विष्णु प्रसाद शर्मा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले ढाका टोपी लगाएर स्वागत गरेका थिए । सो अवसरमा सिद्धार्थ उद्योग बाणिज्य संघ, सिद्धार्थ होटल एशोसियसनको समेत सहभागीता रहेको थियो ।सोट्टो नेपालका उपाध्यक्ष गुप्ताले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि आफूहरु नेपाल सरकार स्थानीय संघ संस्था तथा सिमाबासीहरु सँग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.