logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    पिनको नेतृत्वमा ई. अर्याल


    १९ फाल्गुन २०७६ , सोमबार

    पिनको नेतृत्वमा ई. अर्याल

    भैरहवा, फागुन । प्रगतिशील इन्जिनियर एशोसिएसन (पिन) को प्रदेश नम्बर ५ को प्रदेश अध्यक्षमा इन्जिनियर जीवन अर्याल निर्वाचित भएका छन् ।

    प्रदेश नम्बर ५ को राजधानी बुटवलमा आयोजित अधिवेशनबाट अर्याल प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन । त्यस्तै उक्त संगठनको उपाध्यक्षमा रामधन श्रेष्ठ, सचिव अरुण खनाल, कोषाध्यक्ष सचिन थापा रहेका छन् । त्यसै गरी सदस्यहरुमा खुमलाल बि.सी., झविन्द्र भट्टराई, भेषराज भुसाल दिपक भट्टराई, दिपक पाण्डे, विवेक लामिछाने, विक्रम पौडेल, वीरमान रास्कोटी, प्रदिप वन, नवराज वि.क., राकेश पाण्डे , पदम पोखरेल, खुवी शाही, शेषमणी पौडेल, पारसमणी सुवेदी , तुल्सी बस्ती, निशा बम, शिशिर ज्ञवाली, दिपेश घिमिरे, सुदीप डुम्रे र विश्व के.सी रहेका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको घोषणा सभालाई प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले सम्बोधन गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.