logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    एसएसपीले गरे आत्महत्या


    ९ पौस २०७८ , शुक्रबार

    एसएसपीले गरे आत्महत्या

    भैरहवा, ९ पुस । संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशील कुमार यादवले आत्महत्या गरेका छन् । एसएसपी यादवले आफ्नै कार्यकक्षमा झुण्डिएर आत्महत्या गरेको संघीय प्रहरी इकाई कार्यालय भैरहवाले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार एसएसपी यादवले आत्महत्या गरेको हुन सक्ने जानकारी दिए । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.