logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    समाजसेवी युवाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


    १२ पौस २०७८ , सोमबार

    समाजसेवी युवाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    अञ्जना चौहान
    लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित श्री मसिना नरेन्द्रपुरी उच्च मा वि का विद्यार्थीहरुलाई एक समाजसेवी युवाले शैक्षिक सामाग्री वितरण गरेका छन् । आइतबार एक कार्यक्रमका बीच समाजसेवी सन्तोष कुमार मौर्याले विद्यालयमा अध्धयनरत कक्षा २ र ३ का १ सय ४० जना विद्यार्थीहरुलाई कापी, कलम, कोल्गेट, तुथब्रस, साबुन, बिस्कुट लगायतका सामाग्रीहरु वितरण गरेका हुन् ।

    मोग्लाहा बेसक्याम्पका असई, समाजसेवी, बुद्धिजीवी, विद्यालयका शिक्षक लगायतको रोहबरमा भएको उक्त कार्यक्रममा उपस्थित वक्ताहरुले विद्यार्थीहरुलाई गरिएको सहयोग एक पुनित काम रहेको बताए ।

    समाजसेवी मौर्या एक पानी सप्लायर्सका संचालक हुन् । उनी गरिब, विपन्न, असहाय व्यक्तिहरुलाई सहयोग गर्ने जस्ता कार्यमा सक्रिय छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.