logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    माघ १५ सम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय, सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य


    २५ पौस २०७८ , आइतबार

    माघ १५ सम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय, सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य

    काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले नियन्त्रणका लागि सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको छ ।

    मंगलबार बसेको सिसिएमसीको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने देखि लिएर विद्यालय माघ १५ गतेसम्म बन्द गर्नुपर्ने लगायतको निर्णय गरेको छ ।

    सिसिएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.