logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेलले गरे पदभार ग्रहण


    १० जेष्ठ २०७९ , मंगलबार

    गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेलले गरे पदभार ग्रहण


    दीपक जैसवाल
    गैंडहवा । रुपन्देहीको गैंडहवा गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले पदभार ग्रहण गरेका छन् । अध्यक्ष पौडेल सोमबार गैडहवा गाउँपालिकाको कार्यालयमा पुगेर पदभार गरेका हुन् । उनलाई गाउँपालिकाका कर्मचारीले भव्य स्वागत गरेका थिए ।

    त्यस्तै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेललाई शनिबार मुख्य निर्वाचन अधिकृत हरिहर पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा नेकपा एमालेबाट भारी मतान्तरले बिजयी भएका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.