logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    क्यासिनोले तिर्नुपर्ने रोयल्टी दर बढ्यो


    १६ जेष्ठ २०७९ , सोमबार

    क्यासिनोले तिर्नुपर्ने रोयल्टी दर बढ्यो

    भैरहवा । सरकारले क्याासिनोहरुले तिर्नुपर्ने रोयल्टीको दर बढाएको छ । आर्थिक विधेयक २०७९ले क्यासिनो सञ्चालकले वार्षिक रुपमा ५ करोड राजस्व रोयल्टीबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो राजस्वको दर ४ करोड थियो ।
    त्यसैगरी आधुनिक मेसिन र उपकरणबाट मात्रै खेलाइने खलका लागि इजाजतप्राप्त कम्पनीले वर्षमा एक रोड ५० लाख रोइली तिर्नुपर्ने भएको छ । यसअघि यस्तो राजस्वको एक करोड मात्रै थियो ।
    सरकारले यस्तो क्यासिनो रोयल्टीको शुल्क पुस मसान्तभित्र ४० प्रतिशत, चैत मसान्तभित्र ७० प्रतिशत र बाँकी रकम असार मसान्तभित्र तिरिसक्नुपर्ने गरी नयाँ व्यवस्था पनि गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.