
मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ स्थित रायपुरका कृषक धानको व्याड राख्न गोरुले खेत जोत्दै । गाउँगाउँमा खेतबारी जोत्न ट्र्याक्टरको प्रयोग बढ्दै गएपछि गोरु पाल्न तथा तिनले खेत जोत्ने परम्परा लोप हुदै गएको छ ।
तस्विर : असलम खान / लुम्बिनीखबर

