भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अवस्थित रुपन्देही क्याम्पसको मुहार फेरिएको छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्ततर सुश्चितता तथा प्रत्यायन (क्युएए) मान्यता प्राप्त उक्त क्याम्पसमा रंगरोगन भएपछि क्याम्पस झनै सिगारिएको जस्तो देखिएको छ । क्याम्पसको प्राङ्गणको क्षेत्रफल सानो भएपनि यहाँको वातावरण शान्त छ ।
बाँकी तस्बिरमा हेर्नुहोस् :




