अञ्जना चौहान
लुम्बिनी, भदौ । स्थानीय तहमा एकीकृत स्वास्थय तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाई अदान–प्रदान नगर स्तरिय कार्यशाला गोष्ठी कार्यक्रम सम्पन ।
उक्त कार्यक्रम १००० दिने आमालाई पोषिलो अहार वितरण भएको थियो।एक केरेट अन्डा फलफुल गेडागुडी सागपात समेत रहेको थियो ।कार्यक्रमको उदघाटन व्यानर वाचन नगरप्रमुख साजरुद्दिन मुसमानले गरनु भएको थियो । प्रदेश सुआहारा प्रमुख भरत शर्माले सुआहारा संस्थाले हजार दिने आमाहरुलाई तथा बच्चाको स्वास्थय तथा पोषण राखने र गर्भवती महिलाहरू खानपिन चेकजाँच समयमा गराउने महत्वपूर्ण हुने छ । किशोरकिशोरीलाई स्वास्थ्य पोषण तथा सरसफाई कार्यान्वयन ध्यान दिनुपने छ । सुआहारा संस्था ४२ जिल्लामा संचालन छ र यसमा २२ सय जना रोजगार कर्मचारी छन । नमुना कृषक समूह सदस्य श्री कलावती वि.क ले सुआहाराले गाउँ घरमा गर्भवती महिलाहरुलाई विभिन किसिमको तालिम देखि लिएर पोषिलो खाना खाने तरिका सिकायो समयमै स्वास्थ्य चेकजाँच गराउनु पर्छ गर्भवतीलाई स्वास्थ चौकीमा सुत्केरी गराउनु चेतना सुआहाराले सिकायो । प्रमुख अतिथि नगरप्रमुख सजरुद्दिन मुसलमान विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डे अतिथि प्रदेश सुआहारा प्रमुख भरत शर्मा १देखि १३वडाका वडाअध्यक्ष सेतो गुराँस वालविकास सेवा रुपन्देही संस्थाको अध्यक्ष सकुन्तला पुन कार्यकारी सुमित्रा पुन सुआहाराका कर्मचारी स्वास्थय चौकी इन्चार्ज लगात सम्पुर्ण जना उपस्थित रहेको जानकारी कार्यक्रम संचालनक राजेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।