logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनी मा चौधरीप्रती मतदाताहरुको आकर्षण


    २९ कार्तिक २०७९ , मंगलबार

    लुम्बिनी मा चौधरीप्रती मतदाताहरुको आकर्षण

    अन्जना चौहान

    लुम्बिनी । लुम्बिनी प्रदेश ५( ख) प्रदेश सभा सदस्यका स्वतन्त्र उमेदवार नितेश मोहन चौधरीले आफुलाई एकपटक अवसर दिन आग्रह गरेका छ्न ।
    उनले जनताले एकपटक अवसर दिए काम गरेर देखाउने दावी गरेका छ्न ।
    जनता भेटघाट क्रममा आफू अहिले सम्मा अवसर नपाए पनि निरन्तर जनताको पक्षमा काम गर्दै आएको बतानु भयो ।
    उनले यस क्षेत्रको विकासको लागि काम गर्न नसके पुनः उम्मेद्बारी नदिने र भोट माग्न पनि नआउने बताउनु भयो।
    यश क्षेत्रबाट निर्वाचित नेताले जनतलाइ झुठो आश्वासन दिएर काम गरेका छैनन् तसर्थ काम
    नगर्नेको पहिचान गर्ने समय आएको उनले बताउनु भयो ।
    यस क्षेत्रबाट निर्वाचित कुनै पार्टीले विकास गरेको छैन। लुम्बिनी नगर वडाबानसिहरु गरिब जनताहरु पिडित नै छ उहाँहरुकाे अावज सुने कुनै पार्टी छैन।यस कारणले
    किसानको समस्या ,शिक्षा ,स्वास्थ हरेक समस्या समाधान गर्न स्वतन्त्र उम्मेद्बारी दिएको चौधरीले बताउनु भयो ।
    मंसिर ४ गतेको चुनावमा लुम्बिन क्षेत्र विकासको लागि जनताले स्वतन्त्र भएर चुनाव चिन्ह जिपमा मतदान गरी भारि मतले विजयी बनाउने आग्रह गरेका छ्न ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.