logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    अस्पतालमा छोरी जन्मे रु. २० हजार


    ८ मंसिर २०७९ , बिहिबार

    अस्पतालमा छोरी जन्मे रु. २० हजार

    असलम खाँन
    मर्चवार, ७ मंसिर । रुपन्देहीको मर्चवारी गाँउपालिका वासीहरुको लागि मर्चवारको रायपुुर प्राथमिक केन्द्र वा स्वास्थ्य केन्द्रले रिफर गरेको खण्डमा कुुनै पनि अस्पतालमा छोरी जन्मेमा रु २० हजारको आर्थिक वर्ष २०७९/८० को कार्यक्रममा गाँउपालिका अध्यक्ष बालिका वीमा योजना अन्तर्गत वीमा गरि आज एक कार्यक्रम बीच वीमा बाउन्ड हस्तान्तरण गरिएको छ । महिला हिंसा र वालविवाह अन्त्य गर्नको आगि यो योजना बनाइएको हो । महिलालाई स्वास्थय संस्थामा मात्र सुुत्केरी गराउनको लागि मर्चवारी गाउपालिकाले यो योजना लागुु गरेको छ । मर्चवारी गाँउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताउनुु भएको छ ।
    हाल सम्मा २०१ जना बच्चाहरु रायपुुर प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिएका छन् । जस मध्ये १०८ जना छोरी जन्मिएको मध्ये पहिलो चरणमा ४५ जनाको वीमा गरिएको छ । यो वालिका वीमा निरन्तर जारी नै रहने मर्चवारी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुुख फेकन शाहले जानकारी दिनुु भएको छ ।
    यसै गरि मर्चवारी गाँउपालिकाका प्रमुुख प्रशासकिय अधिकृत यस गाँउपालिका भित्र स्वास्थ्य संस्थामा जन्मेका सबै बालिकाहरुको आमा रु २० हजार प्रदान गर्ने कार्यनीति बनाएर लागुु पनि गरेको पाइन्छ । हरेक मर्चवारी वासीहरुले महिला लाई स्वास्थ्य संस्थामै सुुत्केरी गराउनुपर्छ भन्ने सन्देश पनि दिएका छन् । जहाँबाट महिला र बच्चा दुुबै लाई सुुरक्षा प्रदान होस् । बच्चा र महिलालाई कुुनै किसिमको समस्या नहोस् । यो योजना २० बर्ष उमेर पुरा भए पछि मात्र बच्चा पाउने बालिकाहरु माथि मात्र लागुु हुुने । उमेर नपुुगेका बालिकाले बच्चा पाउदा आमा र बच्चा दुुबै लाई खतरा हुुने । उमेर नपुुगेका बालिकाले सुुत्केरी हुुने समयमा बच्चा र आमा समेतो मुत्यू मृत्यूदर बढेको हुुन देखिन्छ । बाल मुत्यूदरमा बढेको देखिन्छ । यस्ता विविध किसिमका समस्याहरुलाई निवारण गर्ने उद्देश्यल यो अध्यक्ष बालिका वीमा योजना लागुु गरिएको मिनप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.