logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    लुम्बिनीको फोहोरमैलाले वातातवरण दुर्गन्धित पर्यटकलाई सास्ती


    १७ कार्तिक २०७९ , बिहिबार

    लुम्बिनीको फोहोरमैलाले वातातवरण दुर्गन्धित पर्यटकलाई सास्ती

    अन्जना चौहान

    लुम्बिनीको फोहोरमैलाले वातातवरण दुर्गन्धित बनाउदै पर्यटकलाई सस्ती । लुम्बिनी बिश्व सम्पदा सुचीकृतमा रहेको बुद्ध जन्मस्थलको मायादेवी मन्दिर जाने ५ नं। गेटको नजीक र बस बिसौनी नजीका र लुम्बिनी बिकास भित्रको खोलामा फोहोरमैलाले दुर्गधित बनाएका छन् । बस बिसौनीमा दुर्गन्धितले यात्रुहरुले नाक छोपेर गाडी चढ्ने र ओर्लने बध्य भएको छ ।
    लुम्बिनी साँस्कृतिक नगरपालिका र बिकासकोले फोहोर मैला ब्यवास्थापनको नाममा लाखौ लाखौ खर्च हुन्छ । तर लुम्बिनीमा फोहोर फोहोर नै रहेको छ । फोहोर व्यवास्थापन प्रति सरोकारवालाहरु मौन रहेको स्थानियहरुको भनाई छ ।
    लुम्बिनीको बसपार्क, पर्सा देखि महिलवार हदै पडरिया सडक क्षेत्रमा पलास्टिकको टुक्रा जतातदै छरिएको र जताततै फोहोरले लुम्बिनीको वातावरण विगारेको स्थानिय बासी दिपेन्द्र सहानीको भनाई छ । दसै, तिहार र छठ पर्व जस्तो पर्वमा पर्यटकीय स्थल सफासुग्घर हुनुपर्ने तर त्यसो हुना सकेको छैन ।
    लुम्बिनी विकासको भित्रका नदी नालामाको किनारमा फोहोर फलिएको र पानी दुर्गन्धित बनाईएको छ । तरईमा छठ पुजा नदी र खोलानाको छेउमा मनाउने यो पर्व लुम्बिनीको लंकापुरको खोलामा मनाईने हुनाले लुम्बिनी विकास भित्रवाट बग्ने खोलोको पानी दुषित भई खोला दुर्गन्धित बनाईएको सद्धालुहरुको गुनासो छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.