logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको फोहोरले दुर्गन्धित बिधालय क्षेत्र


    २६ कार्तिक २०७९ , शनिबार

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको फोहोरले दुर्गन्धित बिधालय क्षेत्र

    अन्जना चौहान
    लुम्बिनी ।लुम्बिनी  साँस्कृतिक नगरपालिकाले फोहोरमैलाले लुम्बिनीलाई दुर्गन्धित बनाउदै समाचार ब्यापक भईरल बन्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशाशकिय अधिकृत भूपेन्द्र पाण्डेयले दिएको प्रतिक्रिया छठ पछि लुम्बिनीको फोहोर व्यवास्थापन गर्छ‘ु प्रतिबधता दिई छठ पछि फोहोर मैला श्री सरस्वती अभारभूत विद्यालय वडा ११, महदेवा पछाडि ब्यवास्थापन गर्नु भएको छ ।
    स्थानीय तहले बातावरण र जनस्वास्थ्यलाई प्रतिकूल असर नगर्ने गरि दुर्गन्धित नआउने गरी आवश्यक व्यवस्था गर्नु पर्ने व्यवास्था नगरपालिकालाई अधिकार दिईएको छ तर नियम विपरित नगरपालिकाले जर्बजस्ती फोहोर मैला स्कुल पछाडि ब्यवास्थापन गरेको छ । जहाँ स्कुल पछाडि २०० मिटर पनि टाढा पनि छैन । त्यहाँ खोला र नदी र चिहान भएको हुदाँ र दुई जिल्लाको सिमाना जोडिएको भएकोले फोहोर मैला ब्यवास्थापन गर्नु कुनै नियमले दिईएको छैन तर गाँउको सहमति बिना र वडा अध्यक्षलाई नै जानकारी नगराई नगरपालिकाले नगर प्रमुख सजरुद्दीन मुसलमान र प्रमुख प्रसाशकिय अधिकृत भुपेन्द्र पाण्डेयको एक्लो निणर्य र जर्बजस्ती फोहोर फालेको आम जान समुदायको गुनासो छ ।
    फोहोरमैला व्यवास्थापनको नाममा ८० लाख बिनियोजन गरिएको छ तर अहिले ठाँउ ठाँउमा फोहोर मैलाको ब्यवास्थापन गर्ने ल्यान्ड फिल्डको ठाँउ तोक्ने पलान्ट जडान गर्ने प्रमुख प्रसाशकिय अधिकृत भुपेन्द्र पाण्डेयले जानकारी दिइएको छ ।
    लुम्बिनी साँस्कृतिक नगरपालिकाले फोहोर मैला व्यपास्थापनमा लपरवाही गरि लुम्बिनी साँस्कृतिक नगरपालिका बजार क्षेत्र र गाँउहरु फोहोर र दुर्गन्धित बन्दै यसबाट जनस्वास्थामा असर पार्ने गरि रोगहरु निम्ताउन सक्ने भएकाले फोहोर मैलालाई छिटै ब्यवस्थापन गरि श्री सरस्वती अभारभूत विद्यालयका सदस्य रसियवा धोबीले जानकारी दिनुभएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.