अन्जना चौहान
लुम्बनी, मंसिर ।जारी सुनगाभा सामुदायिक विकास केन्द्र तथा स्टोम फाउन्डेसन नेपालकाे सहयोगमा लुम्बिनी साथी संजाल द्वारा लैङ्गकि हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तगत २५/११/२०२२देखि सथ्य समाजकाे पहिचान लैङ्गकि हिंसा बालविवाह महिला हिंसा विरुद्धकाे अभियान मुल नाराकाे साथ कार्यक्रम सरु भएको छ।
लैङ्गकि हिंसा न्यूनीकरण गर्नको लागी लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तगत वडा न ५,७,११ मा बाल विबाह विरुद्ध पहिला पढाइ पछि विदाई भन्ने नाराकाे साथ अभियान सुरु भएको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न१२मा एक दिने बाल बिवाह किशोरकिशोरी तथा अभिभावक विच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी साथी संजालकाे अायाेजना गरेकाे कार्यक्रममा सयौं किशोरकिशोरी महिला बालबालिका जेष्ठ नागरिक अभिभावक समाजिक बुद्धिजीवी जनप्रतिनिधिहरुकाे उपस्थिति रहेकाे लुम्बिनी साथी संजाल शयाम कुमार यावदले बताएका थिए।