logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    भैरहवा क्याम्पसमा क्रान्तिकारीको सह—इकाई गठनमा तिव्रता


    ३ पौस २०७९ , आइतबार

    भैरहवा क्याम्पसमा क्रान्तिकारीको सह—इकाई गठनमा तिव्रता

    सुरज ज्ञवाली⁄लुम्बिनीखवर
    भैरहवा, ३ पुस । अखिल क्रान्तिकारीले भैरहवा बहुमुखी क्यापसमा सह— इकाई गठनलाई तिव्रता दिएको छ । संगठनको केन्द्रिय नीति तथा सर्कुलर अनुसार सह— इकाई गठन प्रकृया शुरु गरेको अखिल क्रान्तिककारी भैरहवा बहुमुखी क्याम्पसले जनाएको छ । क्याम्पस मुल इकाइ समितिको पहल आईतवार बिबिस पहिलो बर्ष र विएड पहिलो बर्षमा सह— इकाइ गठन गरेको संगठनका क्याम्पस कमिटि अध्यक्ष मनिष ढकालले जानकारी दिए । नबिन कुमार माझी का अध्यक्षतामा ३६ सदस्य सह— इकाइ बिबिस पहिलो बर्षमा गठन गरिएको छ । जसमा उपाध्यक्ष पुजा भुज, रविना थपलिया, सचिव अभिषेक यादब, सह—सचिव पुष्पा कशौधन, कोषाध्यक्ष राम बचन मौर्य, सह—कोषाध्यक्ष पुजा कुमारी कान्दु बानियाँ र सदस्यहरुमा सरिता ढुङ्गना, सुस्मिता शाह, सस्कृती ढकाल, लक्ष्मी कुमारी थारु चौधरी, निलु मुसलमान, शितल श्रीपाली, चादनी ढुङ्गना, प्रिङका थापा, अनुप बि.के, फुलमान चौधरी, बब्लु लोध, दिपेन्द्र पासी, अंगित दुबे, सुदिप रेश्मी, आयुष तिमिल्सीना, लम्मी चौधरी, मिना मल्ला प्रमिला कुमारी चौधरी, प्रतिमा जैसी, अस्मिता गुरुङ, अंकित रेग्मी, भइभव गुप्ता, निधि पाण्डे, फिजोज दर्जी, प्रियङका यादव, पुस्पा ठाकुर, अञ्जली अग्रहरी, दुर्गा थापा मगर, रिया शाह, समेश पासी, बिबेक ज्ञवाली, प्रथम गुरुङ, कामना पुन, प्रख्यात मुल्मी, प्रसान्त कुमार, रितिका राना, प्रसिद्ध मुल्मी, आकाश चौधरी, प्रियङका यादव रहेका छन् । छया कान्दुको अध्यक्षतामा ३६ सदस्य बिएड पहिलो बर्षको सह— इकाइ समिति गठन भएको छ । जसमा उपाध्यक्ष प्रतिमा मौर्य, दिलिप कुमार चौवे, सचिव नुकुर सुमिया खातुन, सह—सचिवमा रबिना खातुन, कोषाध्यक्ष पुनम यादव, सह—कोषाध्यक्ष सचिन कडेल र सदस्यहरुमा प्रमिला कुवँर, सन्जना यादव, रिता थारु, पार्वती कुर्मी, उमा कुमारी चौधरी, महिमा खातुन, अलिना एलिना रसाईली, अर्चना कुमारी हरिजन, मिना कुमारी यादव, घनश्याम कोहार, शैलेस कुमार बरई, लम्मी कुमारी चौधरी, कुश्मा कुमारी चौधरी, अम्बिया खातुन, श्रृजना यादव, दिपेश गुप्ता, अब्दुल रसमान खान, अभिषेक धवल, जगडा थारु, रुमा कुमारी चौधरी, अल्का चौधरी, महिमा चौधरी, सोनम केवट, किरण गुप्ता, पुष्पा बरई, मञ्जु मल्लाह, बन्दना कोहार, राम शरण निशा, नन्दनी हरिजन, कुसुम यादव, नामरिन गद्दी,निरुता चोधरी, दिनेश हरिजन, शिव कुमार खरविन्ध,दिलिप यादव रहेको अखिल क्रान्तीकारी भैरहवा बहुमुखी क्याम्पसले जानकारी दिएको छ । सहइकाई गठनमा बिद्यार्थी नेताहरु बिनोद घिमिरे, सुरज ज्ञवाली, दर्शना अधिकारी, रसना के.सी., राकेश यादव,गोपाल न्यौपाने र बर्षा डुम्रेको उपस्थित रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.