logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ओमसतिया गाउँपालिकामा उद्घोषण तालिम


    २६ पौस २०७९ , मंगलबार

    ओमसतिया गाउँपालिकामा उद्घोषण तालिम

    पशुपति
    रोहिणी, पुस । ओमसतिया गाउँपालिका स्तरीय उद्घोषण तालिम सम्पन्न भएको छ । ओमसतिया गाउँपालिका समुदायिक विकास कोषको आयोजना र गाउँपालिकाको सहयोगमा उद्घोषण तालिम सम्पन्न भएको विकासको व्यवस्थापक हरिराम हरिजनले जानकारी गराएका छन् । कार्यक्रमका प्रमुख अतिथि पालिका उपाध्यक्ष सुनिता चौधरीले यो तालिमबाट बोल्ने अभ्यास र आफ्ना कुरा राख्न सक्ने क्षमता अभिवृद्धि विकास हुने यो उद्घोषण तालिमको महत्व रहेको चौधरीले बताउनुभयो ।
    प्रशिक्षक प्रकाश गौतम र प्रशिक्षार्थीहरुले आ आफ्ना भनाई राखेका थिए ।
    रिता नेपालको संचालन र गाउँपालिकाका अध्यक्ष मन्जीत यादव (सोनु) ले समाज र समुदायमा आफ्ना कुरा राख्न सक्ने चेतना विकास विस्तारको हुने उद्देश्यको हिसावले यो उद्घोषण तालिम स्रहनीय रहेको यादवले जानकारी गराउदै कार्यक्रम सम्पन्न गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.