रुपन्देहीको मर्चवारी गाउँपालिका द्वारा होली मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिका अध्यक्ष गया प्रसाद बरई को अध्यक्षता मा गाउँपालिका उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई, लेखा प्रमुख युराज घिमिरे, सुचना शाखा प्रमुख अशुतोष त्रिपाठी,वडा नं।१ का वडा अध्यक्ष कृष्ण कुमर सिंह,वडा नं. २ का वडा अध्यक्ष शाशिदयाल कुर्मी,वडा नं.३ का वडा अध्यक्ष जनार्दन यादव,वडा नं.४ का वडा अध्यक्ष ओमप्रकास चौधरी, वडा नं.५ का वडा अध्यक्ष कृष्ण कुमार सिंह, वडा नं.६ का वडा अध्यक्ष रामसेवक खरविन्द, वडा नं.७ का वडा अध्यक्ष गनेश चौधरी,सहित कार्यपालिकाका सम्पुर्ण सदस्य गाउपालिकाका सम्पूर्ण शाखाका प्रमुख गाउपालिका का सम्पूर्ण कर्मचारी हरुको उपस्थितिमा होलिमिलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका संचालन अशुतोष त्रिपाठी ले गर्नु भएको थियोे भने स्वागत मन्तव्य गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई ले गर्नु भएको थिए।