logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सम्माननीय राष्ट्रपति पौडेल ज्यू उपचार खर्च स्वयं बेहोर्ने


    १९ बैशाख २०८० , मंगलबार

    सम्माननीय राष्ट्रपति पौडेल ज्यू उपचार खर्च स्वयं बेहोर्ने

    सुरज ज्ञवाली
    सिद्धार्थनगर, १९ बैशाख । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूले आफ्नो उपचारमा लागेको खर्च आफै स्वयं बेहोर्ने राष्ट्रपति स्वकीय सचिवालयले जनाएको छ ।


    सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूको स्वास्थ्यमा समस्या देखिएपछि विभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचारका लागि लागिएको थियो । उक्त अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझाव अनुसार भारतको राजधानी दिल्लीस्थित अखिल भारतीय आयूर्विज्ञान संस्थानमा उपचार भएको सम्पूर्ण थाहा भएकै कुरा हो । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति पौडेलले आफूस्वयं बेहोर्ने कुरा राष्ट्रपति स्वकीय सचिवालयको पत्रमा उल्लेख प्रस संयोजक खिला कार्कीले प्रेस नोट वाट जानकारी दिनुभयो

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.