अन्जना चौहान
लुम्बिनी । लुम्बिनी प्रदेश ५( ख) प्रदेश सभा सदस्यका स्वतन्त्र उमेदवार नितेश मोहन चौधरीले आफुलाई एकपटक अवसर दिन आग्रह गरेका छ्न ।
उनले जनताले एकपटक अवसर दिए काम गरेर देखाउने दावी गरेका छ्न ।
जनता भेटघाट क्रममा आफू अहिले सम्मा अवसर नपाए पनि निरन्तर जनताको पक्षमा काम गर्दै आएको बतानु भयो ।
उनले यस क्षेत्रको विकासको लागि काम गर्न नसके पुनः उम्मेद्बारी नदिने र भोट माग्न पनि नआउने बताउनु भयो।
यश क्षेत्रबाट निर्वाचित नेताले जनतलाइ झुठो आश्वासन दिएर काम गरेका छैनन् तसर्थ काम
नगर्नेको पहिचान गर्ने समय आएको उनले बताउनु भयो ।
यस क्षेत्रबाट निर्वाचित कुनै पार्टीले विकास गरेको छैन। लुम्बिनी नगर वडाबानसिहरु गरिब जनताहरु पिडित नै छ उहाँहरुकाे अावज सुने कुनै पार्टी छैन।यस कारणले
किसानको समस्या ,शिक्षा ,स्वास्थ हरेक समस्या समाधान गर्न स्वतन्त्र उम्मेद्बारी दिएको चौधरीले बताउनु भयो ।
मंसिर ४ गतेको चुनावमा लुम्बिन क्षेत्र विकासको लागि जनताले स्वतन्त्र भएर चुनाव चिन्ह जिपमा मतदान गरी भारि मतले विजयी बनाउने आग्रह गरेका छ्न ।