एलिना आचार्य
भैरहवा । त्रिभूवन विश्व विद्यालयको आङगिक क्याम्पस भैरहवा बहुमुखी क्याम्पसमा हेल्पिङ ह्यान्ड फर रिलिफ एण्ड डेबलपमेन्ट नामक संस्थाले सफा पानि पिउनका लागि ८ स्टेज अनील कुमार झजढान गरीदिएको छ । जढानको काम करिब १ महिना अघिबाट सुरु भई आज मात्र सम्पन्न भएको भन्दै रिर्बन काटेर उद्घाटन गरीएको हो । बहुमुखी क्याम्पसको व्यवस्थापन सङकायको वालममा करीब ५ को टेप जढान गरीएको छ । उक्त टेपमा फील्टर भएको पानि गरेको हेल्पिङ हेण्डका सदेदाम हुसेनले जानकारी दिएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै हेल्पिङ हेण्ड हेल्पिङ ह्यान्ड फर रिलिफ एण्ड डेबलपमेन्टका प्रमुख जिब पोख्रलले क्याम्पसका विद्यार्थीहरुका लागि यस संस्था सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए । आगामी दिनमा समेत विद्यालय सँग सहकार्य गर्दै बढ्दै जाने पोखरेलको भनाई छ ।
कार्यक्रमका अध्यक्ष भैरहवा बहुमुखी क्यापसका प्राध्यापक अनिल कुमार झा ले यस क्याम्पसमा करीब ५ अजार भन्दा बढी विद्यार्थीहरुले अध्यन गर्दै आएको हुँदा सफा पानिको आवश्यक्ता रहदै आएको बताए । हेल्पिङ ह्यान्ड फर रिलिफ एण्ड डेबलपमेन्ट संस्थाको सहयोग जडान गरीएको ८ स्टेज यू भी का कारण सहज हुने बताउँदै त्रितज्ञता व्यक्त गरेका छन्. ।
६ लाखको लागतमा उक्त ७ स्टेज फिलटर जडान गरीएको फाउन्डेसनका सद्दाम हुसेनले जानकारी दिएका छन् । उनले भने हाम्रो संस्थाले, विगत देखि नै काम गर्दै आएको र परेको खण्डमाा हरेक ठाउँमा सहयोग गर्न सक्ने योजना रहेको बताए ।
उद्घाटना कार्यक्रममा प्रमुख अतिथी, अध्यक्ष र अन्य अतिथिको उपस्थितीमा रिर्बन काटेर पानि उक्त टेपको पानि पिइएको थियो । विधार्थीहरुलाइृ जानकारी दिदै कार्यक्रमको समापन गरीएको हो ।