अन्जना चौहान
लुम्बिनी । २०३६सालमा भएका जनमत संग्रहको बेला मधेशी जनताको हक हितको अधिकारका लागि आवाज उठाएको कारणले मधेशी जनतालाई चुुनौतिको सामना गर्नुुपर्ने देखियो ।

एउटा कारणले होइन् २०४२,०४३,०४६,०४८र २०५१ साल मधेशी नेतालाई संसदमा समस्याको सामना गर्नु परेको संविधान अवश्य धेरै मधेश २०६३, ०६३, ०६४, र २०७२ सालमा भएको अन्दालनको केही मुुल्यमान्यता नगरी मधेशी जनता माथि कठार घात गरी मधेशी नेता र सशस्त्र बुसेको खण्डीतकारी नेतृत्व कर्ताहरुको हेपहा प्रवृति दलिय आडमा व्यक्तिगत, परिवारिक स्वार्थको लागि भाग भण्डाको सत्ता भत्ता लिप्ट भई मधेशका अन्दोलन मधेशी युुवाको बलिदानी दिएका ज्यान सहितका सपना माथि विफल बनाउने सफल भए ।
तराई मधेश जनता पार्टी टाइगर्सले २०७९ सालमा गरेको वार्तालाई टेकेर चुुनाव वहिस राजनितिक आज आठ देखि दस बर्ष अगाडिको कुुरा याद गर्नुु यही सुुनौली बाडर र रोहिणी खोलामा भएको भिणन्त हुुदाँ खेरि कति मधेशी युुवा र आमा बुुबाले ज्यान गुुमाएका थिए । मोतिपुुर सुुकमबासीमा एक हात जग्गाको लागि आएका ४ जना आफ्ना् ज्यान गुुमाएका छन् । त्यसको जिम्मेवारको छ । उपेन्द्र यादव, प्रमोध यादव, बालकृष्ण खाणँ र विष्णुु पौडेल यिनी नै यसको जिम्मेवार हुुन् ।