logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी भए


    ७ मंसिर २०७९ , बुधबार

    रुपन्देही ५ (१) मा एमालेका भूमिश्वर ढकाल विजयी भए

    दीपक/ सुमन जैसवाल
    गैंडहवा — मसिर ७ गते /रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ । मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले प्रक्रिया मिलाउने क्रममा रहेकाले केही बेरमा औपचारिक बताए ।
    अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकालले १९ हजार ७८ मत ल्याएका छन् । उनका निकटतम उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् । जनमत पाटीका अनुरागनाथ शुक्लाको ८ हजार ७ सय ३८ मत छ । ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.