logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    नागरिकलाई कम्बल र चवनप्रास वितरण


    ४ पौस २०७९ , सोमबार

    नागरिकलाई कम्बल र चवनप्रास वितरण

    अन्जना चौहान
    लुम्बिनी, ४ पुस / लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ८ वडा द्वारा जेष्ठ नागरिकलाई कम्बल र चवनप्रास वितरण कार्यक्रम सम्पन्न भएको छ।
    उक्त कार्यक्रम विच महिला पुरुष गरि दुई सय ३३ जना जेष्ठ नागरिकलाई कम्बल र चवानप्रास वितरण भएको छ।

    लुम्बिनी संस्कृतिक नगर पालिका वडा न ८ का वडा अध्यक्ष राजेन्द्र जैसवालले जेष्ठ नागरिक प्रती आदर सद्भाव गरि जाडो मौसममा राहत पुग्ने उद्देश्यले कम्बल र चवनप्रास वितरण गरेको र अागमि दिन अझै राम्रो योजना लयाउने बताउनु भयो ।

    लुम्बिनी संस्कृतिक नगर पालिका वडा न ८ को महिलाहरुले यो कार्यक्रमले जाडो मौसममा हामी जस्तो बुढा पाखा राहत पुग्ने गरि सामाग्री वितरण
    गरेकोमा आफूलाई निकै खुसी भएको र वडाअध्यक्षलाई धयवाद दिनु भयो ।

    विजय कुमार यादवको संयोजकमा सुरु भएको रहको कार्यक्रमको प्रमुख अयिथी
    लुम्बिनी संस्कृतिक नगर पालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमान , वडा अध्यक्ष राजेन्द्र जैसवाल ,वडा सदस्य रुबिना मुसलमान लगायत समाज सेविहरुको बुद्धिजीवीरहरुका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.