लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न११ द्वारा जेष्ठ नागरिक विधवा तथा अति विपन्न परिवारहरुलाई न्यानो लुगा कम्बल गरि महिला र पुरुष गरि २सय १० जनाहरुलाई वितरण भएको छ।तेसै क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न११ का वडा अध्यक्ष अकरामुद्दिन मुसलमानले तराईमा बढीरहेकाे जाडो माैसमलाई मध्य नजर राख्दै बाक्लो हुस्सु कुहिरो लागेकाे हुनाले कुहिराेका कारणले तराई जिल्लामा जनजीवन प्रभावित हुन थालेकाे ले।बिहानकाे समयमा जेष्ठ नागरिक तथा अति विपन्न परिवारहरुलाई बाहिर कामकाज गर्न र हिडडुल गर्न नै समस्या भएकोले।वडा कार्यलय द्वारा अलि राहत पुग्ने उदेश्यले।जेष्ठ नागरिक विधवा तथा अति विपन्न परिवारहरुलाई न्यानो लुगा कम्बल वितरण गरेकाे बताएका छन।र अागामि दिनहरुमा हरेक जेष्ठ नागरिकहरुलाई र विधवा र महिला लाई न्यानो लुगा र चवनप्रसा वितरण गर्ने प्रयास गर्नेछु भनाइ राखेका थिए।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ११काे वडा अध्यक्षलाई जेष्ठ नागरिक रअति विपन्न परिवारहरुले जाडाेकाे माैसममा धेरै राम्रो कार्य गरेको भन्दै ध्यवाद दिदै । कम्बलकाे संख्या कम भएको रअागामि दिनहरुमा एक बराबर वितरण गर्नु गुनासो राखेका थिय।
कार्यक्रमकाे प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिन मुसलमान विशिष्ट अतिथि वडा न११वडा अध्यक्ष अकरामुद्दिन मुसलमान वडा सचिव राजेन्द्र प्रसाद यादव वडा महिला सदस्य चन्द्रकली सापकोटा वडा सदस्य शिव प्रकाश यादव ,कम्पुटरअफलेटर माया ज्ञवाली मसिना स्वास्थ चाैकी इ.बुधनाथ बरई समाजसेवी ,बुद्धिजीवी लगाएतका उपस्थिति रहेकाे थियाे।