logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रद्वारा देवदह ओमसतिया रोहिणीमा स्कुलिङ कार्यक्रम सम्पन्न


    १ असार २०८१ , शुक्रबार

    नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रद्वारा देवदह ओमसतिया रोहिणीमा स्कुलिङ कार्यक्रम सम्पन्न

    पशुपती यादव । लुम्बिनीखबर
    रोहिणी, ३२ जेठ । रूढवादी र अन्धविश्वास बुर्जुवा चिन्तन बाटामुक्तपरिवर्तनशील संसारमा समयअनुसार परिवर्तन हुनु मानव जातिको कल्याण हुने स्कुलिङ कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथारुपन्देही इन्चार्ज बाम देव क्षेत्री कर्याकर्ता बिच प्रशिक्षण को क्रममा बताएका थिए बदलिदो परिवेशमा समाजवादी अर्थतन्त्रका आधार सम्बन्धी क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो आजको युग प्राविधिक युग वैज्ञानिकता को आधारमा अघि बढ्नुपर्ने कार्यकर्तालाई सुझाव दिएका थिए कार्यकर्ता हरू गोलबन्द हुने पार्टीले गरेका कार्य हरूको प्रचारप्रसार सामाजिक सञ्जाल वा अन माध्यमबाट प्रचार गर्नु संगठन निर्माण गर्नु नै वडा कमिटीमा स्कुलिङ चलाउनु कार्यकर्ताहरुसँग समन्वय गर्नु नै संगठन मजबुत भएको बुझिन्छ प्रशिक्षणकै क्रममा सहभागी कार्यकर्ताहरूको बीचमा प्रमुख अतिथि क्षेत्रीले भनेका थिए।

    स्कुलिङ कार्यक्रम प्रशिक्षक लेखनाथ भण्डारी दर्शन शास्त्रबारे प्रशिक्षण दिएका थिए भने कविराज पौडेल सांस्कृतिक सम्बन्धी प्रशिक्षण दिएका थिए। होमनाथ न्यौपाने आजको युवा विद्यार्थी भोलिको नेता सम्बन्धी कक्षा अध्यापन गरेका थिए। स्कुलिङ कार्यक्रम अतिथि मकसुद अली गोविन्द पंगेनी छेदी गुप्ता प्रमोद यादव मोतीलाल ढकाल लेखनाथ भण्डारी कल्पना सुवेदी दुर्गा प्रसाद मरासिनी डिल्लीराम सापकोटा झविलाल थापा अमृत बहादुर फुलेल लगायतका अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने रोहिणी पार्टी अध्यक्ष खुर्शिद आलमले जानकारी दिएका थिए ।

    देवद पार्टी अध्यक्ष गोविन्द ठटराईको अध्यक्षता ओम सतिया पार्टी सचिव रामबहादुर गुरुङको स्वागतमा रोहिणी अध्यक्ष अलिको सञ्चालनमा स्कुलिङ कार्यक्रम संयुक्त रुपमा राम जानकी रङ्गशाला सभाहालमा सम्पन्न भएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.