logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    सबैभन्दा अचम्मको वस्तु मस्तिष्क


    १५ चैत्र २०७५ , शुक्रबार

    सबैभन्दा अचम्मको वस्तु मस्तिष्क

    ब्रम्हाण्डकै सबैभन्दा अचम्मको वस्तु के हो रु प्रश्नको जवाफ धेरै हुन सक्छ । तर केही केही वैज्ञानिकहरु चाहिँ हाम्रो मस्तिष्कलाई नै संसारकै सबैभन्दा अचम्मको चीज मान्ने गर्छन् ।

    उनीहरुका अनुसार, टाढा टाढा ब्रम्हाण्डका धेरै कुराहरु पत्ता लगाउने मानिसले अझै मानिसको मस्तिष्कभित्र के के छ रु यसले कसरी काम गर्छ भन्ने कुरा पूरै थाहा पाइसकेका छैनन् ।

    वैज्ञानिकहरुका अनुसार, हाम्रो मस्तिष्कमा १०० अरब स्नायु कोषहरु हुन्छन् । ती स्नायु कोषहरुमार्फत् मस्तिष्कमा र मस्तिष्कबाट शरीरका विभिन्न भागहरुमा सूचनाहरु आदान प्रदान हुने गर्छ । त्यसरी सूचना आदान प्रदान हुँदा त्यसको गति २७० किलोमिटर प्रतिघण्टासम्म हुने गर्छ ।(रातोपाटीबाट )

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.