logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    एनसेल बहिष्कार अभियान शुरु सम्पूर्ण देशप्रेमी युबाहरुको आग्रह


    २२ बैशाख २०७३ , बुधबार

    एनसेल बहिष्कार अभियान शुरु सम्पूर्ण देशप्रेमी युबाहरुको आग्रह

    काठमाडौं, २१ वैशाख । एनसेलको स्वामित्व खरिदबिक्रि प्रकरणमा सो कम्पनीले नेपाल सरकारलाई बुझाउनु पर्ने कर रकम नबुझाउने भन्दै सार्बजनिक रुपमै वक्तब्य जारी गरेर सरकारलाई पनि चुनौती दियो तर त्यो वक्तव्यबारे स्वयं नेपाल सरकार मौन रह्यो ।
    index
    एनसेल प्रकरणमा पुर्ब मुख्यसचिब डा। लीलामणि पौडेल ,डा। बिमल कोइराला लगायत थुप्रै बिज्ञ व्यक्तिले बिरोध गर्दा पनि एनसेलले नसुन्ने पछि युबाशक्ति सो कम्पनि बिरुद्ध जुर्मुराएर उठेका छन् । एनसेल बहिष्कार अभियान नै थाले का छन् साथै सबै एनसेल प्रयोगकर्तालाई सो अभियानमा सरिक भै कर बापतको रकम बुझाउनु दवाब दिनु पनि अनुरोध गरेको छ । ४० युबा सहभागी रहेको यो अभियानमा अरु धेरै युबाहरु थपिदै गएको आयोजकले जनाएका छन् ।
    सो अभियानमा चर्चित युबानेता बिश्वप्रकाश शर्मा पनि प्रतक्ष्य सहभागी भएका छन् .लाइटनेपाल

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.