logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    चैत पहिलो साता स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव


    ८ कार्तिक २०७८ , सोमबार

    चैत पहिलो साता स्थानीय तहको चुनाव गर्न आयोगको प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले सोमबार राष्ट्रिय सभाको निर्वाचनका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

    आयोगका अनुसार देउवाले आगामी फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यको मिति छिट्टै तोक्ने बताएका थिए । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।

    स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ मा सकिँदैछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.