logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    चिसो हावा र वर्षाले जनजीवन प्रभावित


    १४ पौस २०७८ , बुधबार

    चिसो हावा र वर्षाले जनजीवन प्रभावित

    भैरहवा । रुपन्देहीको भैरहवा तथा बुटवल क्षेत्र लगायत देशभर विहानै देखिको वर्षाले जनजीवन प्रभावित बनेको छ । विभिन्न ठाउँमा भएको वर्षा तथा हिमपातले चिसो बढेपछि जनजीवन प्रभावित भएको हो ।

    रुपन्देहीमा अहिले पनि चिसो हावासँगै सिमसिमे वर्षाले दैनिक जनजीवनमा प्रभाव पारेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवामा आज विहान १२.६ मिलिमिटर वर्षा भएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको हाे । महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.