logo
  • २९ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    लेखापाल र सुबेदार मेजरबीच कुटाकुट


    ६ माघ २०७८ , बिहिबार

    लेखापाल र सुबेदार मेजरबीच कुटाकुट


    भैरहवा । जिल्ला प्रहरी कार्यालय पर्साका लेखापाल र सुबेदार मेजरबीच कुटाकुट भएको छ ।
    कुटाकुटपछि उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान शुरू गरिएको छ ।
    प्रहरी कार्यालय परिसरभित्र लेखापाल कुमार सेडाइ र सुबेदार मेजर कुलबहादुर कुवँरबीच कुटाकुट भएको हो । कुटाकुटपछि उनीहरू रक्ताम्य भएका थिए ।
    घटनापछि जिल्ला प्रहरी कार्यालयले आफ्नै कर्मचारीलाई हिरासतका राखेर अनुसन्धान गरेको छ।
    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार वान टन गाडी खरीदका विषयमा झगडा भएको थियो ।
    ‘उहाँहरूबीच हल्का डिस्कस भएको हो, हामीले विभागीय कारवाही गर्ने तयारी गरेका छौं,’ प्रवक्ता खनालले लोकान्तरसँग भने ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.