logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    चारपांग्रेमा लाग्ने कर पनि बढ्यो


    १६ जेष्ठ २०७९ , सोमबार

    चारपांग्रेमा लाग्ने कर पनि बढ्यो

    भैरहवा । सरकारले चार पांग्रे गाडीको अन्त:शुल्क बढाएको छ । आर्थिक वर्ष २०७९र८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्त:शुल्क बढाएको हो ।
    यसअघि १५०० देखि २००० सीसीका कारमा लाग्दै आएको अन्त:शुलक ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।
    २ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५/५ प्रतिशतले अन्त:शुल्क बढेको छ ।
    त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्त:शुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् ।
    १५०० सम्मका कार, जीप/भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.