logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    चट्याङ्ग लागेर रुपन्देहीमा एक युवकको मृत्यु


    १४ असार २०७९ , मंगलबार

    चट्याङ्ग लागेर रुपन्देहीमा एक युवकको मृत्यु

    भैरहवा । रुपन्देहीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले ग्लोबल आवाजलाई जानकारी दिए ।

    मंगलबार बिहान खेतमा काम गर्न गएका उनको खेतमा चट्याङ्ग लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको शवलाई पोष्टमार्टनका लागि भैरहवा स्थित भिम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.