logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    द च्याट इन्स्टीट्यूटको कृष्णनगरमा औपचारिक उद्घाटन


    २५ कार्तिक २०७९ , शुक्रबार

    द च्याट इन्स्टीट्यूटको कृष्णनगरमा औपचारिक उद्घाटन

    अन्जना चौहान

    कपिलवस्तु, कार्तिक १५ ।कपिलवस्तु जिल्लाको कृष्णनगर बजारको गोलघर रोड विनोद मिष्ठान भण्डारको अगाडिको घरमा द च्याट इन्स्टीट्यूटको एक कार्यक्रम बिच औपचारिक उद्घाटन गरिएको छ l
    आज शिक्षा प्रेमी, समाजसेवी, राजनीतिक व्यक्ति, बुद्धिजीवी, लगायतको उपस्थितमा भव्य उद्घाटन गरिएको छ l
    द च्याट इन्स्टीट्यूट इंग्लिश स्पिकिङ एण्ड पर्सनालिटी डेवलपमेंट हब आज देखि औपचारिक रूपमा सुरूवात भएको छ l
    यस इन्स्टीट्यूटमा इंग्लिश पढ्न, लेख्न, बोल्न, सुनाई लगायतका सिपहरू सिकाई दक्ष जनशक्ति तयार गर्ने उदेश्य का साथ संचालन गरिएको इन्स्टीट्यूट संचालक अभिषेक शुक्लाले जानकारी दिएका छन् l
    यस इन्स्टीट्यूटमा Basic fundamentals of English, Debates, Group discussion, presentation skills, communication skills, personality development लगायतका अग्रेजी भाषामा पोक्त बनाउन तथा विश्व परिवेशमा समेत अंग्रेजी भाषा अग्रणी रहेकाले समेत यस क्षेत्रमा अंग्रेजी सिक्न चाहनेका लागि टाढा जानैपर्दैन साथै दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा अंग्रेजी सिकाइने जानकारी आयोजकले दिएका छन् l

    उक्त इन्स्टीट्यूटमा भर्ना सुरू भै सकेको तथा थप जानकारी का लागि ०७६- ५२०६३५, ९८१२८०६६०० तथा इंडियन नं ९९३६६४८३३६ मा समपर्क गर्न सकिनेछ l

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.