logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    आईपीएल २०१६ को उपाधि हैदरावादलाई


    १७ जेष्ठ २०७३ , सोमबार

    आईपीएल २०१६ को उपाधि हैदरावादलाई

     
    जेष्ठ १६,  इन्डियन प्रियमिर लिग (आईपीएल)( २०१६ को उपाधि सनराइजर्स हैदरावादले जितेको छ ।

    29052016090202David-Warner-1000x0

    आइतबार साँझ भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै हैदरावादले उपाधि जितेको हो ।

    टस जितेर पहिला ब्याटिङ रोजेको सनराज्यर्सले २० ओभरमा २०८ रन बनाएको थियो ।

    घरेलु मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०० रनमात्रै बनाउन सक्यो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.