लुम्बिनीखवर
भैरहवा ,जेठ ३० । रुपन्देहीको देवदहमा रहेको एनसेलको टावरमा नेकपा माओवादी विप्लप समुहले आगो लगाइदिएका छन् ।

आगो वाट एनसेलको जेनेटर तथा प्राविधिक समानहरु जलेर नष्ट भएको स्थानियहरुले वताउछन् ।
साथै गएराति
नै मोरङ ,धनकुटा, दाङ, सल्यान , गोरखा लगाएतका विभिन्न जिल्लामा रहेका एनसेलका टावरमा समेत नेकपा माओवादी विप्लप समुहले आगो लगाएको सो पार्टीको रुपन्देही जिल्ला कमिटीले जनाएको छ ।