logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    काबुलबाट विशेष जहाजमा २४ कामदार फर्किए


    ८ असार २०७३ , बुधबार

    काबुलबाट विशेष जहाजमा २४ कामदार फर्किए

    असार ८

    काठमाडौं– सरकारले काबुल आक्रमणमा परी ज्यान गुमाएका १२ नेपालीका साथै घाइतेहरु लिनका लागि अफगानिस्थान पठाएको विशेष जहाजमा २४ नेपाली समेत फर्किएका छन् ।

    nepal airlines
    परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा कार्यरत २४ नेपालीलाई पनि जहाजमार्फत ल्याइएको जनाएको छ । काबुल आक्रमणमा १२ नेपालीको ज्यान गएसँगै त्रसित बनेका उनीहरु घर फर्किन चाहेपछि सरकारले ल्याएको हो ।

    काबुलबाट काठमाडौँका लागि  प्रस्थान गरिसकेको जहाज अपरान्ह ४ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  अवतरण गर्ने बताइएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.