logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधारमा संशोधन


    १६ असार २०७३ , बिहिबार

    कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधारमा संशोधन

    विज्ञान संकायको हकमा भने लागू नहुने
    काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना हुने शैक्षिक योग्यताको आधार संशोधन गरेको छ । सरोकार बाला निकायसाग बुधबार भएको छलफलबाट यो संशोधन गरिएको हो ।मन्त्रालयका अनुसार यसअघि सी ग्रेड तोकिएको विषयलाई संशोधन गरेर डी प्लेस कायम गरिएको छ ।जस अनुसार यसअघि प्राविधिक संकाय पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी ग्रेड ल्याएको हुनु पर्थ्यो । अब डी प्लस ग्रेड ल्याएकाले पनि पढ्न पाउनेछन् । तर, अरु विषय सामाजिक र नेपालीमा न्यूनतम डी प्लस ग्रेड ल्याउनु पर्ने पुरानो आधार कायमै छ ।तर, विज्ञान संकायमा पढ्न तय गरिएको शैक्षिक योग्यताको आधार भने पुरानै छ ।

    slc

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.