logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भैरहवामा यति एअरलाइन्स दुघर्टना (फोटो फिचर)


    ८ असोज २०७३ , शनिबार

    भैरहवामा यति एअरलाइन्स दुघर्टना (फोटो फिचर)

    yeti-airlines-accident-at-bhw-5
    नरेश के.सी.
    भैरहवा, असोज ८ । काठमाण्डौंबाट ५ बजेर १५ मिनेट जाँदा भैरहवाको लागी उडेको यति एअर लाइन्सको जहाज आज सांझ भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा दुघर्टना भएको छ ।
    yeti-airlines-accident-at-bhw-1       yeti-airlines-accident-at-bhw-8
    यतिको ९ एन ए आइबी जहाजमा ३ जना चालकदल र २९ जना यात्रु सहित ३२ जना सवार रहेका थिए । जहाज अवरतण गर्ने क्रममा रन वे भन्दा करिब एक सय मिटर दक्षिण तर्फ गएको थियो । जहांजमा रहेका सबै यात्रु सामन्य घाइते रहेका छन् ।

    yeti-airlines-accident-at-bhw-4

    जहाजको इन्जीनमा खराबी आएकोले दुघर्टना भएको सोही जहाजमा आएका यात्रु इन्द्र काफ्लेले जनाए । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पसमा प्रमुख समेत रहेका काफ्लेले अवतरण गर्ने क्रममा एकैचोटी दुर्घटना भएको जनाए । काफ्ले सहित धेरै यात्रुको हात खुट्टामा सामन्य चोटलागेको जनाएको छ  ।

    yeti-airlines-accident-at-bhw-9

    yeti-airlines-accident-at-bhw-6

    yeti-airlines-accident-at-bhw-10

    yeti-airlines-accident-at-bhw-6yeti-airlines-accident-at-bhw-2

    yeti-airlines-accident-at-bhw-12

    yeti-airlines-accident-at-bhw-3

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.