logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ब्राजिलले जित निकाल्दा अर्जे्न्टिना पराजित


    २७ असोज २०७३ , बिहिबार

    ब्राजिलले जित निकाल्दा अर्जे्न्टिना पराजित

     

    एजेन्सी, असोज । दक्षिण अमेरिकी विश्वकप छनौट ब्राजिलले भनेजुयलामाथि जित हासिल गरेर शिर्ष स्थानमा पुग्दा अर्जे्न्टिना पराजित भएर पाँचौ स्थानमा छ ।
    ब्राजिलका लागी ब्राजिलमा नयाँ नेयमार भनिने ग्याब्रियल जिससले १ र विलयानले १ गोल गरेका थिए । उता सन्यासबाट फिर्ता भएका लियोनल मेसीबिनै मैदान उत्रिएको अर्जे्न्टिना भने सर्जियो एगुइरोे पेनाल्टीमा चुकेपछि पराजित भएको छ ।
    पराग्वेका डेरलिस गोन्जालेजले गरेको गोल नै अर्जे्न्टिनालाई पराजित गर्न काफी रह्यो । हारसँगै अर्जे्न्टिना पाँचौ स्थानमा पुगेको छ ।
    कोलम्बिया र उरग्गे बराबरीमा रोकिएपछि ब्राजिलले शिर्षस्थानमा पुग्ने बाटो खुलेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.